Showing posts with label girlfriend. Show all posts
Showing posts with label girlfriend. Show all posts

Friday, May 9, 2014

Rajesh Hamal getting married in a couple of weeks

Now the time has come for the marriage of Rajesh Hamal.

rajesh hamal and madhu bhattarai

He is getting married to long-time girlfriend Madhu Bhattarai. In the first week of Jestha. In an interview with Saptahik, Rajesh Hamal gave the details of the plan of his marriage.

Thursday, December 22, 2011

Rajesh Hamal is busy, even for his girlfriend

Rajesh Hamal has ruled Nepali movie industry for the last 22 years and his demand hasn't diminished at all. He is so busy that he only gets about 5 hours of rest in a day. According to his assistant Chiranjivi Acharya, Hamal has only 5 hours to eat, rest and sleep. Rest of the time he has to be present at the shooting spot.

rajesh-hamal-1

Currently Rajesh Hamal is doing two movies. In the day, he is working in his upcoming movie 'Facebook'. The shooting usually finishes at around 5 PM. He has to start shooting of another movie 'Karbhahi' at 6 PM. The movie is usually shoot throughout the night.

With such a business, Rajesh hasn't been able to allocate time for his girlfriend. Although much of the information about his girlfriend is kept secret, he had previously admitted about his interest in marrying the girlfriend.

Tuesday, October 25, 2011

Madhu Bhattarai - Madhu KC or ... who is Rajesh dai's girlfriend?

An online magazine published the following article claiming that Rajesh Hamal's girlfriend is Madhu Bhattarai from Dharan. Previously she was told to be Madhu KC. 

Be prepared hear about the news that she actually is an imaginary girl.

बाइस बर्षदेखि नेपाली चलचित्र उद्योगमा निरन्तर सक्रिय रहेका  महानायक राजेश हमाल कहिलै अरूको कुरामा लागेनन् । सोही कारणले उनी अन्य कलाकार भन्दा फरक उपमाले पनि चिनिए । पर्सनल लाईफ र प्रोफेशनल लाईफलाई भिन्न तरिकाले प्रयोग गर्दै आएका यि नायक सवैको कुरा सुन्ने र अन्तमा आफ्नो निर्णय  गर्ने कलाकार पनि हुन ।  तर कसैको कुरा नसुन्ने यि हिरो १९ बर्षे  युवा ज्योतिष हरिहर अधिकारीको भनाईमा  लाग्दै आफ्नो प्रेमयात्रालाई बीचमै छाड्ने मनस्तिथिमा पनि पुगे । जुन खबर केही साताअघि छापामा माध्यममा पनि छाएको  थियो ।

हमालको धरानकी मधु भट्टराई नाम गरेकी युवतीसंग अफएछ । यस अघि उनको प्रेमिका विराटनगरकी मधु केसी  हुन भनेर खबरहरू बाहिर आएको थियो । तर ती युवतीको थर र ठेगाना गलत भएको स्रोतले दावी गरेको छ । मधु हाल काठमाण्डूको बाँसबारीमा बस्छिन् । उनी पहिला दिदीसंग बस्थिन तर केही महिना देखि उनी एक्लै बस्न थालेको स्रोत दावीका साथ भन्छ । 'राजेशले आफ्नी प्रेमिकालाई बाँसबारीमा फल्याट र स्कुटी पनि किनिदिएका छन् ' स्रोत भन्छ  ।

हाल हमाल नेपाल  बाहिर छन् उनी तिहार मनाउन अमेरिका गएको भिनिए पनि विभिन्न खबरअनुसार उनी अन्य मूलुक घुम्नमा  ब्यस्त छन् तर यो कुरा पुष्ट भैसकेको छैन । उनी दुई दीदीको हातबाट भाई टीका लगाउन गत दशैको छेकोमा  अमेरिका गएका थिए । अमेरिका जानु केही दिन अघि एक कार्यक्रमका लागि दुबई  गएका हमालले त्यहाँ आईफोन किनेका थिए उनले मोबाईल बोक्न छाडेको झण्डै एक दशक भएको थियो । तर विदेशमा रहदा प्रेमिका मधुसँग नजिक रहन उनले सो आईफोन किनेको बुझिएको छ ।

हमालले २०५९ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले कु गरेपछी मोबाईल बोक्न छाडेका थिए । भ्याकेशनमा रहेका हमालले नयाँ आईफोनबाट हरेक दिन मधुलाई फोन समेत गर्ने गरेको स्रोत भन्छ । मधु दशै तिहार मनाउनका लागि हाल गृहनगर धरानमा छिन् । उनी तिहार लगत्तै काठमाण्डू फर्कने बताईएको छ । अमेरिकाबाट हमाल कार्तिक १४ गते फर्कने सेड्वील छ जसको स्वागतका लागि उनी स्वयम  त्रिभुवन अर्न्तराष्टिय विमनास्थल पुग्ने बुझिएको छ । मधुको  फोटो केही दिनमा सार्बजनिक  गर्ने छौ ।