Saturday, August 13, 2011

राजेश उबाच : इन्टरनेट

भरजन्म कम्प्युटर तिर मन दिइ नेट चलायो।
युट्युब हेर्न मिलेन भनी ब्यान्डविथ बढायो।।
320 केबिपिएस पनि आज किन यस्तो।
720p सेलेक्ट भएछ जस्तो।।

(राजेश दाइको मुखबाट सुन्ने मान्छे - Ankur Sharma)

No comments:

Post a Comment